कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशको सुनुवाई आइतबार बिहान

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिको बैठक आइतबार बिहानसम्मका लागि सरेको छ । विहीवारको संसदीय सुनुवाईपछि शुक्रवारका लागि डाकिएको बैठक आईतवार विहान ८ बजेका लागि डाकिएको हो ।

प्रधानन्यायाधीशको सुनुवाई आइतबार बिहान

‘हामी कामु प्रधानन्यायाधीसज्यूको जवाफ र उहाँका वारेमा उठेका प्रश्नहरुको चित्तबुझ्दो उत्तरको खोजीमा छौं’ स्रोतले भन्यो, ‘सुनुवाई कसरी प्रभावकारी बनाउने भन्नेवारे छलफलका लागि बैठक सारिएको हो ।’ उनका अनुसार समितिले जोशीका केही कागजात मगाउने सम्भावना समेत छ ।

प्रकाशित : श्रावण ११, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?