कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्री ओली र राष्ट्रपति मिन्टबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री केपी ओली र म्यानमारका राष्ट्रपति विन मिन्टबीच बुधबार साँझ भेटवार्ता भएको छ । 

प्रधानमन्त्री ओली र राष्ट्रपति मिन्टबीच भेटवार्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएका राष्ट्रपति मिन्ट र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।


उनी मंगलबार काठमाडौं उत्रिएका थिए । बुधबार दिउँसो उनले लुम्बिनीको समेत भ्रमण गरेका छन् ।


यसअघि प्रधानमन्त्री ओलीसंग भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङ्चुकले भेटवार्ता गरेका थिए ।

प्रकाशित : भाद्र १३, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?