कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी राई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'बाट पुरस्कृत

काठमाडौँ — यसवर्ष 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार' कान्तिपुर दैनिकका ओखलढुंगा संवाददाता कुम्भराज राईलाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले राईलाई पुरस्कार प्रदान गरेका थिए । 

कान्तिपुरकर्मी राई 'नेजा ग्रामीण पत्रकारिता पुरस्कार'बाट पुरस्कृत

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ग्रामीण पत्रकारितामा क्रिशाशील पत्रकारलाई हरेक दुई वर्षमा उक्त पुरस्कार दिँदै आएको छ । पुरस्कारको राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगद रहेको छ ।


प्रकाशित : आश्विन ४, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?