कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

तस्बिर : बिजु महर्जन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग राख्दै शनिबार राजधानीमा प्रदर्शन गरिएको छ । निर्मलाका लागि न्याय अभियानकाे अगुवाईमा भएको प्रदर्शनमा पन्तको बलात्कारी र हत्यारालाई कारबाही गर्न माग राख्दै सहभागीहरुले सरकारको आलोचना गर्दै नाराबाजी गरेका छन् ।

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन
निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

प्रदर्शनमा सहभागीहरुले विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा डाक्टर गोविन्द केसी लगायतका स्वतन्त्र व्यक्तिहरुको सहभागिता रहेको थियो ।

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन

निर्मलाका लागि न्याय माग्दै राजधानीमा प्रदर्शन


प्रकाशित : आश्विन २०, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?