कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

एसिया प्यासिफिक सम्मेलन सुरु

काठमाडौँ — राजधानीमा शनिबारबाट एसिया प्यासिफिक सम्मेलन सुरु भएको छ। युनिभर्सल पिस फेडरेसनको आयोजनामा सुरु उक्त सम्मेलन दुई दिनसम्म चल्नेछ ।

एसिया प्यासिफिक सम्मेलन सुरु
एसिया प्यासिफिक सम्मेलन सुरु

प्रधानमन्त्री केपी ओलीले सम्मेलन उद्घाटन गर्दै सफलताको शुभकामना दिएका छन् । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थिति रहेको छ ।

एसिया प्यासिफिक सम्मेलन सुरु

सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधनःअन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुँदैछ ।


प्रकाशित : मंसिर १५, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?