कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको आगलागी नियन्त्रणमा

काठमाडौँ — रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी नियन्त्रणमा आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपार्टमेन्टको भुइँ तलामा विद्युत सर्ट भइ आगलागी भएको पाइएको छ ।

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टको आगलागी नियन्त्रणमा

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी, काठमाडाैं उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडाैं महानगरपालिकाका दमकल र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका हुन् । अपार्टमेन्टबाट तीन जना सामान्य घाइतेको उद्धार गरी अस्पताल लगिएको छ । यसबारे बिस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित : माघ ५, २०७७ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?