कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिको जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — जनप्रतिनिधिमा दायित्वबोध नहुँदा नागरिकमा निराशा बढ्दै गएको छ । स्थानीय तह शक्तिशाली बन्दा घर–आँगनबाटै सेवा पाइने भो भनेर खुसी छाएको थियो । तर स्थानीय सरकार बनेको एक वर्षमा नागरिकलाई जथाभावी करको बोझ थपिएको छ ।

जनप्रतिनिधिको जिम्मेवारी

कोही जनप्रतिनिधिले धेरै बुझेर उत्पात व्यवहार देखाइरहेका छन्, कोही कुहिरोको कागजस्ता छन् । देशको भाग्य कोर्ने यो अवसर सदुपयोग गर्ने न योजना छ, नत जोश–जाँगर । सरकारले भन्ने गरेको समृद्घि यो काइदाले कहिल्यै आउँदैन । जनप्रतिनिधिमा जिम्मेवारीबोध हुनुपर्‍यो । त्यसपछि नागरिकलाई सेवासुविधा दिने कार्ययोजना चाहियो । उनीहरूमा लगनशीलता पनि जरुरी छ ।
– विदुषी पौड्याल
बुद्धशान्ति–५, झापा

प्रकाशित : श्रावण ३१, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?