कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करमा झारफुक विधि

काठमाडौँ — संघीयताको सवालमा सबैभन्दा पेचिलो विषय आर्थिक स्रोत तथा साधनको उचित व्यवस्थापन हो । यसको बहस सुरुदेखिकै हो । तर तीनै तहका सरकारबीच राजस्वलगायत विषयमा विवाद सुल्झाउन सकिएको छैन ।

करमा झारफुक विधि

कतिपय स्थानीय सरकारले लगाएका अनेक खाले करले जनता आक्रोशित छन् । यसले संघीयताप्रति वितृष्णाको बीउको काम गर्न सक्छ । तर सरकारले देखाउनसकेको छैन । संविधानले परिकल्पना गरेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको गठन समयमै गरेको भए कर सम्बन्धी यस्ता विवाद र अन्योल आउने थिएन । सरकारले वित्त आयोग गठन नगरेर कर विवाद निकास कर्मचारीहरूको समितिबाटै खोज्नु एलोपेथिक औषधोपचार भन्दा झारफुके पद्धतिमा विश्वास गरेजस्तो हो ।
– महेशप्रसाद ढुंगाना
नयाँबानेश्वर, काठमाडौं

प्रकाशित : भाद्र ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?