कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिंसा बढ्नुको कारण

काठमाडौँ — महिला हिंसाका घटनामा उल्लेख्य वृद्धि भइरहेका बेला भदौ ३ गते प्रकाशित डा. अजय रिजालको ‘हिंसाको मनोसामाजिक विमर्श’ रोचक र ज्ञानबद्र्धक लाग्यो ।

हिंसा बढ्नुको कारण

हिंसाले ओतप्रोत परिवारमा हुर्केका किशोर–किशोरी नै भविष्यमा पीडक वा पीडितका रूपमा देखा पर्ने लेखको निष्कर्ष निकै मर्मस्पर्शी लाग्यो । त्यसैले लेखकले सुुझाए जस्तै सभ्य र सुसंस्कृत समाज विकासको लागि स्वस्थ परिवार कायम राख्न सबैले ध्यान दिने कि ?
– देवेन्द्र न्यौपाने
दुराडाँडा, लमजुङ

प्रकाशित : भाद्र ५, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?