कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रियसभाका लागि यसरी हुँदैछ मतदान

तस्बिर : इलिट जोशी, भीम घिमिरे

काठमाडौँ — २ नम्बरबाहेकका प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । त्यहाँ जनप्रतिनिधीहरुले लाइन लागेर मतदान गरिरहेका छन् ।

प्रदेश ३ को मतदान ललितपुरको जावलाखेलस्थित खेल मैदानमा भइरहेको छ ।

प्रदेश ४ को मतदानका तस्बिर :


प्रकाशित : माघ २४, २०७४ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्