कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोनाम ल्होछारको रौनक

कान्तिपुर संवाददाता

काठमाडौँ — तामाङ समुदायले सोनाम ल्होछार (नयाँ बर्ष) राजधानीको तीनकुनेस्थित चौरमा मनाइरहेका छन् ।ल्होछारको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने तामाङहरु तीनकुनेमा भेला भएर मनाइरहेका हुन् । यसअघि उनीहरु शहरका बिभिन्न भागबाट झाँकीसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित : फाल्गुन ४, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्