कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली-दाहालद्वारा तत्कालीन एमाले पार्टी कार्यालय निरीक्षण [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तत्कालीन एमालेको केन्द्रीय पार्टी कार्यालय अवलोकन गरेका छन् । काठमाडौंको धुम्बाराहीमा रहेको कार्यालयमा अध्यक्षद्वय गएर अवलोकन गरेका हुन् । तस्बिरमा हेरौं अध्यक्षद्वयको निरीक्षण भ्रमण ।

प्रकाशित : जेष्ठ ४, २०७५ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्