कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हराैँ तस्बिरमा सरकारका नीति तथा कार्यक्रम

तस्बिर : अंगद ढकाल

काठमाडौँ — दुई तिहाइ बढी समर्थन प्राप्त बलियो सरकारले कार्यान्वयनका ठोस आधार नभएका केहि महत्वकांक्षी र धेरै विगतकै योजना समेटेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संयुक्त सदनमा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्ष दोहोरो अंक नजिकको आर्थिक वृद्धि, पाँच वर्षभित्र दोहोरो अंकको वृद्धि र प्रतिव्यक्ति आय दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य समेटिएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्