कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेरौँ राजीनामा दिँदै गर्दा तामाङका भावभङ्गी

तस्बिर : इलिट जोशी

काठमाडौँ — कानुन, न्याय, तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामाको घोषणा गर्दा भावुक बने । उनले सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे । तस्बिरमा हेरौं राजीनामा दिँदै गर्दा तामाङका भावभङ्गी ।

प्रकाशित : श्रावण ८, २०७५ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्