बिमस्टेक सम्मेलन : सोल्टी 'रिट्रिट'का केही तस्बिरहरु

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बिमस्टेक सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखलाई सोल्टी होटलमा 'रिट्रिट' दिइएको छ । नेपाल सरकारको आयोजनामा शुक्रबार बिहान सम्मेलनस्थल सोल्टीमा रिट्रिट दिइएको हो । रिट्रिटमा सातै देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहेको छ ।


Esewa Pasal

प्रकाशित : भाद्र १५, २०७५ १०:३३

Yamaha

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

माइतीघरमा कुची र क्यान्डल !

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ ।

माइतीघर 'मण्डलामा कुची र क्यान्डल' भन्ने नाराका साथ कालाकारहरुले क्यानभास कोरे । सो प्रदर्शनीमा कार्टुनिस्ट साथै कलाकारहरुले क्यानभासमा आफ्नो कला मार्फत् विरोध जनाएका थिए । साथै सहभागीहरुले क्यान्डल बाली साथ दिएका थिए ।

प्रकाशित : भाद्र ११, २०७५ २०:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT