कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेरौं नेपाल र भुटानबीचको खेल

कञ्चन अधिकारी

बंगलादेश (ढाका) — साफ च्याम्पियनसिप २०१८ को दोस्रो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको छ । बिहीबार बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले भुटानमाथि जित हात परेको हो। अधिकांश समय भुटानलाई दबाबमा राखेको नेपालले अहिलेसम्म भुटानसँग हार व्यहोर्न परेको छैन ।

प्रकाशित : भाद्र २१, २०७५ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्