कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

राजधानीमा इन्द्रजात्राकाे राैनक

तस्बिर : इलिट जोशी

काठमाडौँ — धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा शुक्रबारबाट सुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा इन्द्रको मूर्तिस्वरुप लिङ्गो उठाउने प्रचलन छ ।


प्रकाशित : आश्विन ५, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्