कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलो हामी खाँदैनौं ! [फोटोफिचर]

स्थानीयद्वारा कलंकी–नागढुंगा सडकमा प्रदर्शन, यातायात प्रभावित
तस्बिर : अंगद ढकाल

काठमाडौँ — राजधानी छिर्ने प्रमुख नाकाको कलंकी-नागढुंगा सडक चार वर्षदेखि बिग्रँदा स्थानीय मात्रै होइनन् व्यापारी, यही बाटो हुँदै यात्रा गर्ने यात्रुले दिनहुँ सास्ती खेप्नु परेको छ । यो बाटो निर्माण समयमा नै हुनुपर्ने माग गरेर त्यहाँका स्थानीयले शुक्रबार ढु‌ंगेअड्डामा प्रदर्शन गरेर बाटो अवरुद्ध गरेका छन् ।


प्रकाशित : आश्विन १२, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्