कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्मलाका लागि न्याय माग्दै प्रदर्शन

तस्बिर : बिजु महर्जन

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशाेरी निर्मला पन्तका लागि न्याय माग्दै राजधानी प्रदर्शन गरिएकाे छ । शनिबार माइतीघर मण्डलामा स्वतस्फूर्त रुपमा प्रदर्शन भएकाे हाे । उनीहरुले निर्मलाहरुलाई न्याय देउ, सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, बलात्कारी किन लुकाउँदै लगायतका नारा लेखेका प्ले कार्ड बाेकेका थिए ।

प्रकाशित : आश्विन १३, २०७५ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्