कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

खोकनामा सिकाली जात्रा [फोटो फिचर]

तस्बिर : बिजु महर्जन

ललितपुर — ललितपुरको खोकनामा दसैंको कुनै रौनक छैन । यहाँ दसैको सट्टा स्थानीय सिकाली जात्रा मनाउन सबै व्यस्त छन् । दसैंको अवसरमा ललितपुरको खोकनास्थित रुद्रयानी भवानी देवीको सिकाली जात्रा गरिएको छ ।

सम्पूर्ण देवगनहरु बिहान नुहाइध्याइ चोखो भइ कलिवर पोशाक,मुकुट,गरगहना लगाएर खोकना वस्तीबाट अलिक पर सिकाली चौरमा पुगेर नृत्यु प्रस्तुत गरेका छन् ।

मल्लकालीन नाच रहेको यो जात्रा देशमा सुख शान्तिको कामना गरेर नाच गरिन्छ । दसैं नमनाउने खोकनावासी जमरा नराख्ने टीका नलगाउने सिकाली जात्रा मनाउँछन् ।

प्रकाशित : आश्विन २९, २०७५ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्