कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माछापुछ्रेको आँगनमा क्रिकेटको मजा (फोटोफिचर)

तस्बिर : अंगद ढकाल

काठमाडौँ — 'माछापुछ्रेको आँगन' र 'तालहरुको नगरी' उपमा पाएकाे पाेखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा तेस्रो दिनका खेलहरु पनि निकै रमाइलोका साथ सम्पन्न भयो । दिनको पहिलो खेलमा एक्पर्ट धनगढी ब्लुजले पहिलो जित हासिल गर्न सफल भयो भने बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई हराउँदै दोस्रो खेल जित्यो । दुई खेलमा देखिएका केही दृश्यहरु यहाँ समेटिएका छन् ।

प्रकाशित : कार्तिक ११, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्