कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिमा सतबीज छर्नेको भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — वालाचर्तुदशीको अवसरमा पशुपति नाथमा सतबीज छर्नेको भीड लागेको छ । बिहीबार बिहानै देखि सतबीज छर्नेको घुइँचाे लागेको हो । अाजकाे दिन शिवालयहरुमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।


प्रकाशित : मंसिर २०, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्