कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँमा रमाउँदै आन्तरिक पर्यटक [फोटोफिचर]

चन्द्र कार्की

तेह्रथुम — उच्च पहाडी क्षेत्रमा शुक्रबार हिमपात भएको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । बसन्तपुर, चित्रे, तीनजुरे, गुफाबजार, मेन्छ्यायाम डाँडा, जिरिखिम्तीलगायत स्थानमा हिमपात भएको हो । तीनजुरे मिल्के जलजले क्षेत्रमा पनि बाक्लो हिँउ परेको छ । हिमपातका कारण कोसी राजमार्गमा यातायात सञ्चालन प्रभावित बनेको छ । संखुवासभाको गुफा, चौकी, पाँचपोखरी क्षेत्रमा पनि हिउँ परेको छ ।

प्रकाशित : पुस १३, २०७५ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्