कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जंगली च्याउले तीनजना गम्भीर बिरामी

विराटनगर — मोरङको लेटाङ नगरपालिका–६ लाखबारीमा जंगली च्याउ पकाएर खाँदा एकै परिवारका तीनजना बिरामी परेका छन् । 

जंगली च्याउले तीनजना गम्भीर बिरामी

जंगलबाट टिपेर ल्याएको च्याउ खाएर स्थानीय ६५ वर्षीय रेशम मगर, उनकी पत्नी ६० वर्षीया कृष्णकुमारी मगर र बुहारी ३० वर्षीया सुकमाया मगर गम्भीर बिरामी भएको प्रहरीले जनाएको छ । तीनैजनाको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?