कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आठ वर्षीय बालकको हत्या 

सन्तोष सिंह

जनकपुर — धनुषाको कमला नगरपालिकामा हत्या गरि फालिएको अवस्थामा ८ वर्षीय बालकको शव फेला परेको छ । 

आइतबार बिहान कमला नगरपालिका–८ का प्रमोद साहका ८ वर्षीय छोरा रमण साहको हत्या गरी शव फालेको अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रकाशित : चैत्र ४, २०७४ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?