कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टरले च्याप्दा दुई बालकको मृत्यु 

शिव पुरी

रौतहट — जिल्लाको गढीमाई नगरपालिकामा आईतबार ट्रायाक्टरमा च्यापिएर दुई बालकको ज्यान गएको छ । 

ट्रयाक्टरले च्याप्दा दुई बालकको मृत्यु 

गढीमाई नगरपालिका २ हथिऔलमा रहेको उखु पेल्ने क्रसर उद्योग परिसरमा रहेको ना ३ त ६२८४ नम्बरको ट्रायाक्टर पल्टिएर च्यापिँदा स्थानिय ७ वर्षीय रविराज दास र ५ बर्षीय विकास वैठाको ज्यान गएको प्रहरीले बतायो ।


उद्योगमा माटो भर्ने क्रममा ट्रायाक्टर पल्टिएको थियो ।

प्रकाशित : चैत्र २५, २०७४ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?