कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझाले अशोक लेल्यान्डको बस थप्ने

छोटकरी

काठमाडौँ — अशोक लेल्यान्डका थप २० थान बस खरिद गर्न आईएमई मोटर्स र साझा यातायातबीच सम्झौता भएको छ ।

साझाले अशोक लेल्यान्डको बस थप्ने

भारतको चेन्नईस्थित अशोक लेल्यान्डले साझा यातायातले खोलेको टेन्डर प्राप्त गरी नेपालमा सिटी बस सप्लाई गर्ने भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ४, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?