कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङ यातायातका अध्यक्ष पक्राउ

धादिङ — सरकारी नीतिविपरीत सिन्डिकेटलाई समर्थन गर्ने धादिङ यातायात संघका अध्यक्ष विनोद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनी बिचबजारस्थित पसलबाट पक्राउ परेका हुन् । 

धादिङ यातायातका अध्यक्ष पक्राउ

जिल्लामा रहेका ३ वटा यातायात समितिहरुमध्ये सहकारी दर्ता गरी सञ्चालन गरिएको ग्रामीण यातायात र संयुक्त यातायात व्यवसायीले बन्दको अवज्ञा गर्दै काठमाडौंसम्मको यातायात दिनभर सञ्चालन राखे पनि धादिङ यातायातले बन्द गरेको थियो ।


जिल्लाबाट पोखरा तथा नारायणगढ सञ्चालन हुने नियमित सेवा पनि बन्द छन् ।

प्रकाशित : वैशाख २१, २०७५ १६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?