कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — नारायणगढ मुग्लिन सडकमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मुग्लिन नजिक तीन नम्बर पुलमा बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको निधन भएको छ ।

उनीहरूको नाम ठेगना खुलेको छैन । बिहान सवा सात बजे दुर्घटना भएको थियो । मोटरसाइकल बाटोमा नै भए पनि मान्छेहरू सडकदेखि दुई सय मिटर तल खसेका थिए ।

प्रकाशित : असार ३, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?