कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — भरतपुर बाइपास सडकमा सोमबार राति ट्रकले ठक्कर दिँदा ठेला गाडा गुडाइरहेका दुईजनाको मृत्यु भएको छ ।

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

बाराबाट काठमाडौं जान आउँदै गरेको ना ६ ख १८४८ नम्बरको ट्रकले ठक्करबाट ठेलागाडा गुडाइरहेका भरतपुर–२ आँपटारीका ४९ वर्षीय सनम पाख्रिन र अर्का एक जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी शिव शर्मा आचार्यले बताए। एकजना मृतकको सनाखत भएको छैन ।

प्रकाशित : भाद्र ५, २०७५ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?