कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१६ किलो गाँजासहित एक पक्राउ 

हरिहरसिंह राठौर

धादिङ — बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारबाट १६ किलोग्राम लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१६ किलो गाँजासहित एक पक्राउ 

चेक गर्ने क्रममा लु २ ख ३०५ नम्बरको बसमा बिहीबार गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा पर्सा जिल्ला पर्सागढी नगरपालिका ५ बस्ने ६५ वर्षीय हफिज मिया रहेका छन् । उनलाई लागूऔषध गाँजा मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखिएको छ ।

प्रकाशित : मंसिर ७, २०७५ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?