कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढिस्कोमा पुरिएर मजदुरको मृत्यु

नारायण शर्मा

नवलपरासी — कावासोतीमा ढिस्कोमा पुरिएर बिहीबार राती एक मजदुरको मृत्यु भएको छ  । 

कावासोती नगरपालिका–१३ कुढौलीमा माटो खन्दा ढिस्कामा खसेर पुरिदाँ स्थानीय २६ वर्षीय सुर्यबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।


ट्रयाक्टरमा माटो लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर थलिएका तामाङलाई उपचारकालागि भरतपुर अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।


प्रकाशित : फाल्गुन ११, २०७४ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?