कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करेण्ट लागेर मृत्यु

स्याङजा — हरिनाश गाउँपालिका–१ खैरिकोटका ६५ वर्षीय टुकबहादुर गुरुङको करेण्ट लागेर मृत्यु भएको छ ।

करेण्ट लागेर मृत्यु

विहीबार बिहान १२ बजेतिर दाउरा काट्न जाने क्रममा विजुलीको पोलबाट भुईमा लत्रिएको नाङ्गो तारमा छोएर करेण्ट लागेको जिल्ला प्रहरीले जनाएको छ ।


गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

प्रकाशित : वैशाख २०, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?