कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी नदीमा एक नाबालिकाको शव फेला 

नारायण शर्मा

नवलपरासी — गैडाकोट स्थित नारायणी नदीमा एक नाबालिकाको शव फेला परेको छ । 

नारायणी नदीमा एक नाबालिकाको शव फेला 

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट नगरपालिका वडा नम्बर १० स्थित पितौजी घाटमा अन्दाजी ७ , ८ वर्षकी एक नाबालिकाको शव आइतबार फेला परेको हो ।


शव परिक्षणका लागि भरतपुर स्थित सरकारी अस्पतालमा पठाइएको र छिमेकी जिल्लाका सबै प्रहरीलाई शब पहिचानमा सहयोग गर्न खबर गरिएको प्रहरीको भनाई छ ।

प्रकाशित : जेष्ठ २०, २०७५ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?