कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबरजस्तीकरणीका आरोपी थुनामा

स्याङजा — जबरजस्ती करणीको आरोपमा जिल्ला अदालतले एक जनालाई पुर्पक्ष लागि जिल्ला कारागार पठाएको छ ।

जबरजस्तीकरणीका आरोपी थुनामा

विरुवा गाउँपालिका–४ का २२ वर्षीय सुमन बस्याल भनिने सुमन सार्कीलाई जबरजस्ती करणीको आरोपमा पुर्पक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।


गत चैत २९ गते र बैशाख १६ गते राती घरमा सुतिराखेका बेला दुईपटक जबरर्जस्ती करणी गरेको स्थानीय २० वर्षीय युवतीको जाहेरीका आधारमा पक्राउ गरेर साेमबारदेखि थुनामा राखिएको हो ।

प्रकाशित : असार १, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?