कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लडेर मजदुरको मृत्यु

नारायण शर्मा

नवलपरासी — विनयी त्रिवेणीमा खानेपानी पाइप जोड्ने क्रममा भीरबाट लडेर एक मजदुरकाे मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, धारादीका ५० वर्षीय टेकबहादुर सारुको लडेर ज्यान गएको हो ।

खानेपानीको पाइप जोडने क्रममा लडेर घाइते सारुको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको दुम्किवास प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर २१, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?