कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले बगाउँदा मृत्यु

कमल पन्थी

बर्दिया — सोमबार ओराही खोलामा आएको बाढीले बगाएर वेपत्ता भएका बर्दिया ठाकुरबाबा नगरपालिका—८ का ६५ वर्षीय सितालु थारुको शव मंगलबार फेला परेको छ । 

बाढीले बगाउँदा मृत्यु

ओराही खोला तर्ने क्रममा थारु बेपत्ता भएका थिए ।

प्रहरीले दिएको जानकारी अनुसार उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । उनीसँग रहेको साईकल समेत फेला परेको छ ।


घटनास्थल सदरमुकाम गुलरियाबाट करिब ५५ किमी उत्तर पश्चिममा पर्दछ ।

प्रकाशित : असार १९, २०७५ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?