कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्वयसन चुनौती

सुर्खेत — लागूऔषध दुर्व्यसनीविरुद्ध कार्यरत एक संस्थाले गत मंसिरमा सडक बालबालिकालाई उद्धार गरी सुधार गृहमा राख्यो ।

दुर्वयसन चुनौती

पुन:स्थापनाका लागि राखिएका तीन बालबालिकाले पुन: लागूऔषध प्रयोग गर्न थाले । ६ महिना सुधार गृहमा राख्दासमेत उनीहरू सुध्रिएनन् । जिल्ला प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा मात्रै ४६ जनाविरुद्ध लागूऔषध कारोबार प्रयोग तथा ओसारपसारको मुद्दा चलाएको छ , जसमा दुई महिला छन् ।


प्रहरीका अनुसार हाल सुर्खेतमा ६ सय ५० बढी लागूऔषध प्रयोगकर्ता छन् ।

प्रकाशित : असार १३, २०७५ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?