कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोबाइल सेवा अवरुद्ध

डोल्पा (मनस) — जिल्लाका विभिन्न स्थानमा रहेका मोबाइल टावरमा पटक–पटक खराबी आउन थालेपछि स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । मुडेचुला गाउँपालिकाको अदलेकमा राखिएको बीटीएस टावर एक महिनापछि सुचारु भएको छ ।

मोबाइल सेवा अवरुद्ध

यो टावर एक महिनादेखि अवरुद्ध थियो । उक्त टावरमा बेलाबेला समस्या आउने गरेपछि स्थानीयवासी टेलिफोन सेवाबाट लामो समयसम्म वञ्चित हुने गरेका छन् ।


साउन पहिलो साता अविरल वर्षाका कारण नमस्तेको टावर बिग्रिएको थियो । कालिकाका सरोज थापाले पटक–पटक टावर बिग्रने समस्याका कारण स्थानीयको जनजीवन कष्टकर हुने
गरेको बताए ।

प्रकाशित : भाद्र ६, २०७५ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?