२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

ज्योति कटुवाल

सुर्खेत — विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ वर्षीय विशाल केसी रहेका छन् । 

करेन्ट लागेर प्राधिकरणका कर्मचारीको मृत्यु

बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीका अनुसार थप उपचारका क्रममा केसीको प्रदेश अस्पतालमा मृत्यु भएको हो ।

प्रकाशित : वैशाख १२, २०८१ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?