कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

मनोज बडू

दार्चुला — माथिबाट खसेकाे ढुङ्गा लागेर विद्यालय जाने क्रममा सोमबार शैल्यशिखर नगरपालिकामा एक जना विद्यार्थीकाे मृत्यु भएको छ ।

ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

सोमबार बिहान शैल्यशिखर नगरपालिका २ देथलाकी १५ वर्षीय माधवी भट्टको टाउकोमा ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


देथलस्थित सत्यप्रकाश माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेकी थिइन् ।

प्रकाशित : असार २५, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?