कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बन्चरो प्रहार गरी छोराको हत्या

टीकापुर — टीकापुर ८ कालीमाटीका ७५ वर्षीय पहलबहादुर विकले घरायसी विवादमा बन्चरो प्रहार गरी ५२ वर्षीय छोरा कृतेको हत्या गरेका छन् ।

बन्चरो प्रहार गरी छोराको हत्या

बन्चरो प्रहारले घाँटीमा गम्भीर चोट लागेपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा शनिबार राति कृतेको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ९, २०७५ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?