कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसेन्सियोको गोलमा रियल विजयी

एएफपी

म्याड्रिड — स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार क्वाटरफाइनलको पहिलो लेगमा रियल म्याड्रिडले लेगानेसलाई १-० ले पराजित गरेको छ ।

एसेन्सियोको गोलमा रियल विजयी

निकै प्रतिस्पर्धात्मक खेलको ८९ अौं मिनेटमा रियलका मार्को एसेन्सियोले गोल गरे । उनले थियो हर्नान्डेजको पासमा गोल गरेका हुन् । दोस्रो लेग को खेल अर्को साता हुनेछ ।

प्रकाशित : माघ ५, २०७४ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?