कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किरणले आईलिग खेल्ने

सुबास हुमागाईं

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ भारतीय आईलिग क्लब मीनरेभा पन्जाब फुटबल क्लबसँग अनुबन्धित भएका छन् ।

किरणले आईलिग खेल्ने

मिनरेभा ९ खेलमा २२ अंक जोड्दै हाल आईलिगको शीर्षस्थानमा छ । किरणले सिजनको अन्त्यसम्मका लागि क्लबमा अनुबन्धन गरेका छन् ।


किरणले पछिल्लो सिजन माल्दिभ्सको टीसी स्पोर्ट्सबाट खेलेका थिए । उक्त अनुबन्धन सकिएपछि किरणले नयाँ क्लब रोजेका हुन् । किरणले शनिबार नेरोका फुटबल क्लबविरुद्ध डेब्यु गर्ने सम्भावना छ ।

प्रकाशित : माघ ९, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?