कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो

एएफपी

लन्डन — इंग्लिस एफए कप अन्तर्गत सोमबार राती भएको खेलमा तेस्रो श्रेणीको विगन एथलेटिकले म्यानचेस्टर सिटीलाई १-० ले पराजित गरेको छ ।

म्यानचेस्टर सिटी एफए कपबाट बाहिरियो

पहिलो हाफको अन्त्यतिर सिटीका फाबियन डेल्फले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो । विगनका लागि ७९ औं मिनेटमा विल ग्रिग्सले गोल गरे ।


यससँगै सिटीको एकै सिजनमा ४ उपाधि जित्ने सम्भावनामा पूर्णविराम लागेको छ ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?