कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मी अपराजित

काठमाडौँ — त्रिभुवन आर्मी क्लबले क्वीक्स बास्केटबल लिगमा बुधबार बूढानीलकण्ठ नगरपालिकालाई ८९–८४ स्कोरले पराजित गरेको छ ।

लगातार नवौं जित पाउँदा प्लेयर अफ द म्याच आर्मीका रविन खत्रीले १८ अंक बटुले । आर्मी ९ खेलमा २७ अंक जोड्दै लिगको शीर्षस्थानमा छ । अर्को खेलमा साउथ साइडर्सले घरेलु कोर्टमा कीर्तिपुरलाई ६७–५७ ले हरायो । साइडर्सका रविन गौतमले ३३ अंक जोडेका थिए ।

प्रकाशित : चैत्र १, २०७४ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?