कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्वाटरफाइनलमा रियल-युभेन्ट्स तथा लिभरपुल-सिटी

एएफपी

न्योन — युरोपेली च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार सम्पन्न क्वाटरफाइनल ड्रमा डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र इटालियन क्लब युभेन्टस भिड्ने भएका छन् ।

क्वाटरफाइनलमा रियल-युभेन्ट्स तथा लिभरपुल-सिटी

यसैगरी क्वाटरफाइनलको अर्को खेलमा दुई इंग्लिस टोली लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् ।


अन्य खेलमा सेभिल्लाले बायर्न म्युनिख र बार्सिलोनाले एएस रोमाको सामना गर्ने छ ।

प्रकाशित : चैत्र २, २०७४ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?