कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय रेटिङ बुद्धिचाल हुने

छोटकरी

काठमाडौँ — गणेशमान सिंह स्मृति सहकारी कप छैटौं राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।

६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य विधा सुपर नकआउटको विजेताले १ लाख ८८ हजार ९ सय मूल्य बराबरको मोटरसाइकल पाउनेछन् ।

चैत २७ गतेसम्म हुने प्रतियोगिता सञ्चालन गर्न करिब १४ लाख ५८ हजार रुपैयाँ खर्च हुनेछ ।

प्रकाशित : चैत्र १०, २०७४ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?