कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एभरटनद्वारा न्युकासल पराजित

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार एभरटनले न्युक्यासल युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

एभरटनद्वारा न्युकासल पराजित

एभरटनको जितमा एकमात्र गोल थियो वालकटले गरे । उनले दोस्रो हाफको ५१ अौं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै एभरटन अंक तालिकामा अाठौं स्थानमा अाइपुगेको छ ।

टोलीको ३५ खेलमा ४५ अंक छ भने नवौं स्थानमा रहेको लेस्टरको ३४ खेलमा ४४ अंक छ । न्युक्यासल ३४ खेलमा ४१ अंकसहित दशौंमा छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?