कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लर्डबुद्ध र बिगथ्री च्याम्पियन

छोटकरी

काठमाडौँ — लर्डबुद्ध र बिगथ्रीले पाँचौं साइपाल थ्री अन थ्री बास्केटबलको उपाधि जितेका छन् । लर्डबुद्ध ब्वाइज र बिगथ्री गल्र्समा च्याम्पियन बने । ब्वाइज फाइनलमा लर्डबुद्धले ग्रेटमायालाई १५–१४ स्कोरले हरायो ।

लर्डबुद्ध र बिगथ्री च्याम्पियन

लर्डबुद्धका पवन खत्रीले ५ स्कोर गरे । गल्र्समा बिगथ्रीले लुम्बिनीलाई १७–१२ स्कोरले हरायो । विजेताकी संगीता फुयालले १५ स्कोर जोडिन् । पराजित दुवै टोली डिफेन्डिङ च्याम्पियन हुन् । पवन र संगीता ‘मोस्ट भ्यालुएबल प्लेयर’ चुनिए । दुवैले आयोजक साइपाल ऐकेडेमीमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाए ।

प्रकाशित : असार ५, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?